
नेपालगन्ज बाट दाङ तुल्सीपुर घोराही चल्दै आएकोमा हाल आएर दाङ जिल्ला बाट र नेपाल सरकार बाट कुनै पनि स्वीकृति नबनाई भारतका विभिन्न, सिम्ला, चण्डिगड , दिल्ली लगायतका सहरहरूमा अनाधिकृत रुपमा सञ्चालन गरिएका यता गाडीलाई नियन्त्रणमा ली कानुन बमोजिम कारवाही गर्नु पर्ने भन्दै माग राख्दै प्रमाण पत्र हस्तान्तरण।
भेरी बस यातायात प्रा. लि नेपालगन्ज बाँके, शुभकामना सार्वजनिक यातायात प्रा. लि नेपालगन्ज बाँके, बागेश्वरी यातायात प्रा.लि कोहलपुर, नमस्ते नेपाल यातायात प्रा.लि कोहलपुर, कागेश्वरी यातायात प्रा.लि कोहलपुर, अनन्त सिद्री यातायात प्रा.लि,गोर्खाली यातायात प्रा.ली, नागरिक यातायात प्रा.लि सेवा सगरमाथा यातायात प्रा. लि, राधा कृष्ण यातायात प्रा.लि सनराइज यातायात प्रा. लि बाँके द्वारा प्रमुख जिल्ला अधिकारी ज्युलाई

बाँके जिल्ला अर्थात् अन्य जिल्ला अवहित रूपमा सञ्चालन भएका गाडीलाई लाई प्रति बन्दलगाई आगामी दिनमा यतै अवहित रूपमा सञ्चालनमा रहेका गाडीलाई जिल्ला प्रशासन कार्यालय र यातायात प्रा.लि कार्यालय बाँकेले तत्काल बन्द गरी आगामी दिनमा अगाडि बढाउनु पर्ने भन्दै जिल्ला प्रशासन कार्यालय बाँके लाई ज्ञापन पत्र हस्तान्तरण गरेको कुरा सदर राना मगरले जानकारी दिनु भयो।